बिहीबार , कार्तिक २० गते २०८३
images
images

सुनचाँदीको मूल्य बढ्यो

एक्सप्रेस पाना
कार्तिक १६, २०८० बिहीबार
  • 223
    SHARES
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौ । साताको पाँचौं दिन आज सुनचाँदीको मूल्य बढेको छ। 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ भने चाँदी २० रुपैयाँले बढेको छ।

    आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार ७०० रुपैयाँ रहेको छ। बुधबार छापावाल सुनको मुल्य प्रतितोला एक लाख १५ हजार रुपैयाँ थियो।

    images

    यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ। 

    त्यसैगरी आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।