बिहीबार , कार्तिक २० गते २०८३
images
images

बागमती प्रदेशले सन् २०२४ लाई भ्रमण वर्ष मनाउने

एक्सप्रेस पाना
कार्तिक २३, २०८० बिहीबार
  • 170
    SHARES
  • बागमती प्रदेशले सन् २०२४ लाई भ्रमण वर्ष मनाउने

    कार्तिक २३ काठमाडौं । बागमती प्रदेश सरकारले सन् २०२४ लाई ‘भ्रमण वर्ष’ का रूपमा मनाउने भएको छ। 

    images

    प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २०२४ लाई पर्यटन वर्ष घोषणा गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए। 

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले जाजरकोट भूकम्प प्रभावितका लागि राहत उपलब्ध गराउने निर्णयसमेत गरेको मन्त्री श्रेष्ठले बताए।

    images