बिहीबार , कार्तिक २० गते २०८३
images
images

जमेको तिलिचो तालको पानी

एक्सप्रेस पाना
कार्तिक २४, २०८० शुक्रबार
  • 283
    SHARES
  • जमेको तिलिचो तालको पानी

    हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९ मा अवस्थित विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो तालको पानी जम्दै। 

    images

    चिसो बढ्दै गएपछि पाँच हजार ९१९ मिटर उचाइमा रहेको तालको पानी जम्न थालेको हो। दैनिक चार देखि पाँच सय आन्तरिक तथा बाह्य पर्यटक यस ताल आउने गर्दछन्। तस्बिर नवीन लामिछाने÷रासस