बिहीबार , कार्तिक २० गते २०८३
images
images

फूल टिप्दै महिलाहरु

एक्सप्रेस पाना
कार्तिक २५, २०८० शनिबार
  • 206
    SHARES
  • फूल टिप्दै महिलाहरु

    चितवनको भरतपुर महानगरपालिका-१४ शान्तिपुरमा फूलखेती अभियानले सामूहिक रुपमा लगाएको सयपत्री फूल टिप्दै महिलाहरु। 

    images

    खेतीको तिहार लागेसँगै बजारमा फूलको माग बढेको छ। तस्बिरः कृष्ण आचार्य /रासस