बिहीबार , कार्तिक २० गते २०८३
images
images

काठमाडौँमा भूकम्पको धक्का महसुस

एक्सप्रेस पाना
मंसिर ७, २०८० बिहीबार
  • 224
    SHARES
  • काठमाडौँमा भूकम्पको धक्का महसुस

    काठमाडौँ । गएराती काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ।

    images

    मकवानपुर केन्द्रविन्दु भएर रति १ बजेर १९ मिनेटमा गएको ४.५ रेक्टर स्केलको भूकम्पको धक्का मकवानपुरसहित काठमाडौँ उपत्यकामा महसुस गरिएको थियो।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले यो २०७२ को भूकम्पको परकम्प भएको जनाएको छ।

    images