बिहीबार , कार्तिक २० गते २०८३
images
images

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

एक्सप्रेस पाना
मंसिर १२, २०८० मंगलबार
  • 196
    SHARES
  • सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

    काठमाडौँ, मंसिर ११ । मंगलबार साँझ सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ। 

    images

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ८ बजेर ४५ मिनेट जाँदा ठुलोपखर भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो।

    यसअघि गत ७ गते राति १ बजेर १९ मिनेट जाँदा मकवानपुर केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।

    images