सोमबार, कार्तिक १७ गते २०८३
images
images

बाहिर हिउँ घरभित्र पर्यटक

एक्सप्रेस पाना
मंसिर १८, २०८० सोमबार
  • 335
    SHARES
  • बाहिर हिउँ घरभित्र पर्यटक

    मनाङ, मंसिर १८ । मौसममा प्रतिकुल भएसँगै मनाङका विभिन्न क्षेत्रमा भारि हिमपात भएको छ। 

    images

    गतवर्ष बेमौसममा मात्रै हिमपात भएको थियो भने यसवर्ष समयमै हिमपात भएको छ। जनजीवन कष्टकर बने पनि भारि हिमपातले सेताम्मै भएको कराण मनाङ भित्रिएका पर्यटक घरभित्रै बस्न बाध्य हुँदा किसानमा खुसी छाएको छ।
    तस्बिर: नवीन लामिछाने/रासस