काठमाडौँ, मंसिर २६ । संघीय संसद् सेवा दिवस २०८० को अवसरमामा प्रतिनिधि सभा र राष्ट्रिय सभाबीचको मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ।
मंगबार काठमाडौँको भृकुटीमण्डपस्थित गोल्ज फुटसलमा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो। प्रतिनिधि सभाको नेतृत्व सभामुख र राष्ट्रिय सभाको नेतृत्व गणेशप्रसाद तिमिल्सिनाले गरेका थिए। जसमा प्रतिनिधि सभाले जितेको छ।







.jpg)


