बिहीबार , कार्तिक २० गते २०८३
images
images

आजको मौसम: तराईमा हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हल्का हिमपात

एक्सप्रेस पाना
पौष १, २०८० आइतबार
  • 222
    SHARES
  • आजको मौसम: तराईमा हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हल्का हिमपात

    काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

    images

    विभागका अनुसार आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ विभागले जनाएको छ ।

    images