बिहीबार , कार्तिक २० गते २०८३
images
images

विवाहपञ्चमी यस्तो देखियो जनकपुरधाममा (तस्बिरहरु)

एक्सप्रेस पाना
पौष १, २०८० आइतबार
  • 362
    SHARES
  • विवाहपञ्चमी यस्तो देखियो जनकपुरधाममा (तस्बिरहरु)

    जनकपुरधाम, पुस १ । जनकपुरधाममा जारी सप्ताहव्यापी श्री सीताराम विवाह पञ्चमी महामहोत्सवको मुख्य दिन आज सीताराम स्वयम्बर भएको छ। 

    images

    विवाह पञ्चमीका अवसरमा जनकपुरधाममा आइतबार भगवान् राम सीताको डोलासहित निकालिएको झाकीमा देखिएका श्रद्धालु भक्तजनको भीड।

    गत मङ्सिर २६ गतेदेखि सुरु भएको महामहोत्सवको मुख्य दिन आज हजारौँ श्रद्धालुहरूको उपस्थितिमा रङ्गभूमि मैदान बाह्रबिघामा सीताराम स्वयम्बरमा सहभागि भएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैणवले जानकारी दिए।

    images

    तस्बिरः अजयकुमार साह/रासस

    bibahpanchame जानकी.jpg

    janan.jpg

    Bhakataja in janakai .jpg

    Bhak.jpg