दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेमा देखिएको मिलचरा। रूखलाई प्वाल पारेर त्यहीँभित्र गुड बनाएर बस्ने मिलचरालाई सानो न्याउली पनि भने गर्दछन्। तस्बिर: कुलदीप न्यौपाने÷रासस