शुक्रबार, भाद्र २६ गते २०८३
images

आइपीएल : मुम्बई र कोलकता भिड्दै

एक्सप्रेस पाना
आश्विन ७, २०७८ बिहीबार
  • 424
    SHARES
  • आइपीएल : मुम्बई र कोलकता भिड्दै

    एजेन्सी । इन्डियन प्रिमियर लिग आइपीएल टी २० क्रिकेट प्रतियोगितामा आज मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्स खेल्दै छन् ।

    images

    शेख जायद स्टेडियममा हुने यी दुई टोलीबीतको खेल नेपाली समयअनुसनर बेलुका पौने ८ बजे हुनेछ । ८ अङ्कका साथ तालिकाको चौथो स्थानमा रहेको मुम्बईले अहिलेसम्म ८ खेलमा ४ मा जित र चारमा हार बेहोेरेको छ । छैटौँ स्थानमा रहेको कोलकाताले भने ८ खेलमा तीनमा मात्रै जित हात परेको छ ।

    यसअघि गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ८ विकेटले हराएको थियो । दिल्ली १४ अङ्कका साथ शीर्ष स्थानमा छन् । 

    images