काठमाडौं, पुस १३ । रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आजगनी गरेका।
ललितपुरको बालकुमारीमा शुक्रबार विहान प्रदर्शनमा उत्रिएका युवाहरुले शुरुमा संघीय मन्त्रीको बा २ झ ५८६१ नम्बरको गाडीको हावा फुस्काएका थिए भने त्यसपछि गाडीमा आगो लगाइदिएका छन्।
२०२३ को कोरियाली भाषा परिक्षामा अनुतिर्ण भएकाहरुले २०२४ को परिक्षामा सहभागी हुन पाउनुपर्ने भन्दै संगठित भएर प्रदर्शनमा उत्रिएका छन्।
.jpg)


