बिहीबार , कार्तिक २० गते २०८३
images
images

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प धक्का

एक्सप्रेस पाना
पौष १९, २०८० बिहीबार
  • 215
    SHARES
  • सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प धक्का

    काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार विहिबार विहान १० बजेर १७ मिनेट जादा ४.६ रेक्टर स्केलको भूकम्प गएको छ।

    images

    भूकम्पको धक्का सिन्धुपाल्चोक आसपासका जिल्लामा महसुस गरिएको छ।