बिहीबार , कार्तिक २० गते २०८३
images
images

भारतीय विदेशमन्त्रीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा

एक्सप्रेस पाना
पौष २०, २०८० शुक्रबार
  • 198
    SHARES
  • भारतीय विदेशमन्त्रीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा

    काठमाडौँ, पुस २० । नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री डा एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन्। 

    images

    नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार आएका उनले आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गरेका हुन्।

    भ्रमणका क्रममा विदेशमन्त्री डा जयशङ्करले यहाँको उच्च राजनीतिक नेतृत्वसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गरेका थियो। 

    images