बिहीबार , कार्तिक २० गते २०८३
images
images

आजको मौसम: तराईमा हुस्सु, पहाडी क्षेत्रमा सफा रहने

एक्सप्रेस पाना
पौष २६, २०८० बिहीबार
  • 212
    SHARES
  • आजको मौसम: तराईमा हुस्सु, पहाडी क्षेत्रमा सफा रहने

    काठमाडौँ, पुस २६ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश भूभागहरूमा भने हुस्सु लागेको अवस्था छ।

    आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    images

    राती कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।