बिहीबार , कार्तिक २० गते २०८३
images
images

साफ यू१६ च्याम्पियनसिपः नेपालको पहिलो खेल बांग्लादेशसँग

एक्सप्रेस पाना
पौष २९, २०८० आइतबार
  • 234
    SHARES
  • साफ यू१६ च्याम्पियनसिपः नेपालको पहिलो खेल बांग्लादेशसँग

    दक्षिण एशियाली फुटबल फेडेरेसनले नेपालमा आयोजना हुने साफ यू१६ महिना च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ।

    images

    नेपालले पहिलो खेल बांग्लादेशसँग खेल मार्च २ मा खेल्ने छ। दोस्रो खेल नेपालले मार्च ४ मा भुटानसँग खेल्ने छ भने अन्तिम खेल भारतसँग मार्च ७ मा खेल्नेछ।

    शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि मार्च १० मा खेल्ने छन्। सम्पूर्ण खेल दिउँसो ३ बजेदेखि शुरू हुने छ। 

    images

    प्रतियोगितामा नेपालसँगै भारत, भुटान र बांग्लादेशको सहभागिता रहने छ। प्रतियोगिताका सम्पूर्ण खेल च्यासल मैदानमा हुनेछन्।