बिहीबार , कार्तिक २० गते २०८३
images
images

यस्तो छ आज फलफूल तथा तरकारीको बजार भाउ

एक्सप्रेस पाना
माघ ३, २०८० बुधबार
  • 203
    SHARES
  • यस्तो छ आज फलफूल तथा तरकारीको बजार भाउ

    काठमाडौँ ३ माघ । आज बुधबारको लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बजार मूल्य सुचना सार्वजनिक गरेको छ । 

    images

    जसअनुसार आज गोलभेडा ठूलो(नेपाली) को प्रतिकिलो न्यूनतम मूल्य ४० रुपैयाँ, गोलभेडा ठूलो(भारतीय) को प्रतिकिलो न्यूनतम मूल्य ५० रुपैयाँ, गोलभेडा सानो(लोकल) को प्रतिकिलो न्यूनतम मूल्य १८ रुपैयाँ, गोलभेडा सानो(टनेल) को प्रतिकिलो न्यूनतम मूल्य २० रुपैयाँमा कारोबार हुने समितिले जनाएको छ ।