वीरगन्ज महानगरपालिकाले सोमबार वीरगन्जमा आयोजना गरेको कलश शोभा यात्रामा भक्तजनको भीड। वीरगन्जको घडियार्वामा सात दशक देखि अतिक्रमणमा परेको जग्गालाई आतिक्रमण मुक्त गरी महानगरपालिकाले बनाएको रामजानकी मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा निकालिएको कलश यात्रामा हजारौँ भक्तजनको सहभागिता रहेको थियो।
तस्बिर : विजयकुमार महतो/रासस
.jpg)

