बिहीबार , कार्तिक २० गते २०८३
images
images

भोलीदेखि सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने

एक्सप्रेस पाना
माघ १५, २०८० सोमबार
  • 285
    SHARES
  • भोलीदेखि सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने

    काठमाडौं, माघ १५ । भोलीदेखि सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्नेछन्। जाडो समयमा सरकारी कार्यालयको दैनिक सेवा समय एक घन्टा कम हुने प्रावधान अनुसार आजसम्म सरकारी कार्यालय अपराह्न ४ बजेपछि बन्द हुने गरेका छन्।

    images

    सरकारले राजपत्रमा सूचना प्रकाशित गरेरै तोकेको कार्यालय समय अनुसार वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने व्यवस्था छ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने व्यवस्था छ।

    21.JPG

    images