बिहीबार , कार्तिक २० गते २०८३
images
images

भीरको बाटोमा मोटर सरर

एक्सप्रेस पाना
माघ २८, २०८० आइतबार
  • 261
    SHARES
  • भीरको बाटोमा मोटर सरर

    म्याग्दीको धवलागिरि गाउँपालिका–७ को बादिकाको भीरमा अक्करे भीरमा निर्माण भएको सडकको ढलानसहित स्तरोन्नति भएपछि सहज रुपमा गुड्दै गरेका सवारी साधन। यस भिरमा सडकलाई ढलान, फराकिलो, नाली निर्माण र ग्राभेलसहित स्तरोन्नति गरिएको छ। तस्बिर: कमल खत्री ÷रासस

    images