शुक्रबार, भाद्र २६ गते २०८३
images

वर्षाका कारण पोखरा र भैरहवाको खेल रोकियो

एक्सप्रेस पाना
आश्विन १०, २०७८ आइतबार
  • 534
    SHARES
  • वर्षाका कारण पोखरा र भैरहवाको खेल रोकियो

    असोज १० काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) टि -२० क्रिकेटअन्तर्गत दोस्रो दिनको दोस्रो खेलमा बर्षा भएपछि पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सबीचको खेल रोकिएको छ  ।

    images

    जारी खेलमा १० ओभरको समाप्तीमा पोखराले ७ विकेट गुमाएर ५९ रन बनाएर खेलिरहेको छ । पोखराले टस जितेर ब्याटिङ रोजेको हो ।