काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत पाटन पुगेका छन् ।
बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको फैसलामाथि पुनरावलोकनको निवेदन लिएर आज उनि उच्च अदालत गएका हुन् ।
निवेदन दर्ता आजै गर्न उनी कानून व्यवसायीसहित अदालत पुगेका थिए ।
जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्धामा सन्दीपलाई दोषी ठहर गरेको थियो ।
.jpg)


