शुक्रबार, भाद्र २६ गते २०८३
images

साफको लागि फुटबल टोली घोषणा,विकेश परेनन् !

एक्सप्रेस पाना
आश्विन १०, २०७८ आइतबार
  • 528
    SHARES
  • साफको लागि फुटबल टोली घोषणा,विकेश परेनन् !

    असोज १० काठमाडौं । आसन्न साफ च्याम्पियनसिप फुटबलको लागि नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माल्दिभ्समा अर्को सातादेखि सुरु हुने साफ च्याम्पियनसिप २०२१ का लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् ।

    images

    पछिल्लो दुई सातायता कतारमा रहेको २५ सदस्यीय टोलीबाट गोलरक्षक विकेश कुथु र डिफेन्डर राजन गुरुङले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । 

    यस्तो घोषणा गरिएको अन्तिम टोली : किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ ,आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी र तेज तामाङ

    images