काठमाडौं । लघुवित्तपीडितहरू नयाँ बानेश्वरस्थित संसद् भवन छिरेका छन् ।
निषेधित क्षेत्र तोडेर प्रवेश गरेका ४९ जना लघुवित्त पीडितलाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न माग राख्दै काठमाडौं आएका पीडितहरू सोमबार संसद् भवन प्रवेश गरेका हुन् । भित्र बोलाएको भन्दै गेटबाट छिर्न खोज्दा ४९ लघुवित्तपीडित पक्राउ परेका हुन् ।
.jpg)


