बिहीबार , कार्तिक २० गते २०८३
images
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउनका लागि महानगरको आह्वान

एक्सप्रेस पाना
फाल्गुण १७, २०८० बिहीबार
  • 255
    SHARES
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउनका लागि महानगरको आह्वान

    काठमाडौं । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेन्डर आह्वान गरेको छ ।

    images

    महानगरपालिकाले बिहिबार सार्वजनिक सूचना जारी गर्दै इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेस गर्न आह्वान गरेको हो । रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेन्डर आह्वान गरेको छ। 


     निर्माणाधीन रंगशाला करिब तीन वर्षदेखि अलपत्र छ । रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि महानगरपालिकालाई स्वमित्व हस्तान्तरण गरेको थियो ।

    images

     

     

  • सम्बन्धित विषय:

  • # गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला