बिहीबार , कार्तिक २० गते २०८३
images
images

टि–२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स खेल्ने

एक्सप्रेस पाना
फाल्गुण २०, २०८० आइतबार
  • 325
    SHARES
  • टि–२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स खेल्ने

     काठमाडौं । जारी त्रिकोणात्मक टि–२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने भएका छन्।

    images

    खराब मौसमका कारण आइतबार नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रद्ध भएपछि फाइनल भिडन्त नेदरल्याण्ड्ससँग पक्का भएको हो।

    दुबै टोलीले एक एक अंक पाउँदा नेदरल्याण्ड्सको ५ अंक र नामिवियाको ३ अंक भयो। नेपाल चार अंकसहित शनिबार नै फाइनलमा स्थान सुरक्षित गरिसकेको थियो।

    images

    नेपाल र नेदरल्यान्ड्सको फाइनल खेल मंगलबार हुनेछ ।

  • सम्बन्धित विषय:

  • # त्रिकोणात्मक टि–२० सिरिज