शुक्रबार, भाद्र २६ गते २०८३
images

काठमाडौं र विराटनगरको खेल स्थगित

एक्सप्रेस पाना
आश्विन ११, २०७८ सोमबार
  • 359
    SHARES
  • काठमाडौं र विराटनगरको खेल स्थगित

    असोज ११ काठमाडौं । टियु मैदानमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण अन्तर्गत सोमबार हुने भनिएको काठमाडौं किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल मैदान भिजेको कारण स्थगित भएको छ ।

    images

    निर्धारित समय भन्दा २ घण्टासम्म पनि सुरु हुन नसकेपछि अम्पायरले खेल स्थगित गरेका हुन् । विहान ९:३० मा सुरु हुनुपर्ने खेलको अन्तिम निरीक्षण स्वरूप ११:४० मा पनि तयार नहुँदा खेल सरेको हो ।