बिहीबार , कार्तिक २० गते २०८३
images
images

काठमाडौंतर्फ आउदैं गरेको यात्रुबस  त्रिशूली नदीमा खस्यो,३३ जनाको उद्धार

एक्सप्रेस पाना
फाल्गुण २३, २०८० बुधबार
  • 212
    SHARES
  • काठमाडौंतर्फ आउदैं गरेको यात्रुबस  त्रिशूली नदीमा खस्यो,३३  जनाको उद्धार

    काठमाडौं । कपिलवस्तुबाट काठमाडौंतर्फ आउदैं गरेको यात्रुबस धादिङको त्रिशूली नदीमा खसेको छ । 

    images


    लु १ ख २१२१ नम्बरको बस गजुरीको घाटबेशीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । दुर्घटना स्थलबाट अहिलेसम्म ३३  जनाको उद्धार गरी उपचारको लागि नजिकैको स्थानीय अस्पतालमा पठाइएको छ । 

    दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

    images