बिहीबार , कार्तिक २० गते २०८३
images
images

बुढासुब्बा गोल्ड कप फुटबल आइएमई पेबाट सजिलै टिकट काटेर हेर्न मिल्ने

एक्सप्रेस पाना
फाल्गुण २७, २०८० आइतबार
  • 216
    SHARES
  • बुढासुब्बा गोल्ड कप फुटबल आइएमई पेबाट सजिलै टिकट काटेर हेर्न मिल्ने

    काठमाडौं । धरानमा भइरहेको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट सजिलै टिकट काटेर हेर्न मिल्ने भएको छ ।

    images

    फागुन २६ शनिबार देखि सुरु हुने बुढासुब्बा गोल्ड कप फुटबल २४ औँ संस्करण हेर्न सहज बनाउने उद्देश्यले आइएमई पेबाट सजिलै टिकट काटेर हेर्ने व्यवस्था मिलाइएको हो ।


    चैत ३ गतेसम्म आयोजना हुने प्रतियोगिता अवधि भर आइएमई पे बाट टिकट काट्न मिल्ने छ । यस पटकको बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगितामा ८ वटा क्लब सहभागी छन् । 

    images

     

  • सम्बन्धित विषय:

  • # बुढासुब्बा गोल्ड कप फुटबल