बिहीबार , कार्तिक २० गते २०८३
images
images

कार्यव्यवस्था परामर्श समिति सदस्यमा सुनिता बराल मनोनीत

एक्सप्रेस पाना
चैत्र २, २०८० शुक्रबार
  • 293
    SHARES
  • कार्यव्यवस्था परामर्श समिति सदस्यमा सुनिता बराल मनोनीत

    काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बराल कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत भएको प्रनिनिधिसभालाई जानकारी गराइएको छ । 

    images

    शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समिति सदस्यमा बराल मनोनीत भएको जानकारी गराएका हुन् ।

    यसअघि एमालेको तर्फबाट कार्यव्यवस्था परामर्श समिति सदस्य रहेका पदम गिरी कानुनमन्त्री भएपछि बराललाई सदस्यमा मनोनीत गरिएको हो ।

    images