बिहीबार , कार्तिक २० गते २०८३
images
images

कृष्णबहादुर महरालाई कारबाही गर्न गृह मन्त्रालयको  निर्देशन

एक्सप्रेस पाना
चैत्र ४, २०८० आइतबार
  • 331
    SHARES
  • कृष्णबहादुर महरालाई कारबाही गर्न गृह मन्त्रालयको  निर्देशन

    काठमाडौं । सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई निर्देशन दिएका छन् । 

    images

    आइतबार आइजी वसन्तबहादुर कुँवर र सिआइबीका एआइजी श्यामलाल ज्ञवालीलाई सिंहदरबारस्थित मन्त्रालयमा बोलाएर गृहमन्त्री लामिछानेले  महरालाई कारबाही गर्न निर्देशन दिएका हुन्  ।

    यसअघि महरासँग सुन तस्करी प्रकरणको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले बयानसमेत लिएको थियो । त्यसपछि उक्त आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । 

    images