बिहीबार , कार्तिक २० गते २०८३
images
images

राष्ट्रपति पौडेलले गरे महाचैत्यको प्राण प्रतिष्ठा

एक्सप्रेस पाना
चैत्र ५, २०८० सोमबार
  • 226
    SHARES
  • राष्ट्रपति पौडेलले गरे महाचैत्यको प्राण प्रतिष्ठा

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वयम्भू महाचैत्यको मूल छत्र–गजुरको प्राण प्रतिष्ठा गरेका छन् । 

    images

    सोमबार स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले आयोजित कार्यक्रममा धार्मिक परम्पराअनुसार राष्ट्रपति पौडेलले चैत्यको पूजा गरेका हुन् । 

    सो अवसरमा राष्ट्रपति पौडेलले महासमिति अध्यक्ष भिक्षु धर्ममूर्ति, महासचिव अशोक बज्राचार्य लगायतलाई सम्मान गरेका थिए ।

    images

    विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने उक्त स्थलमा हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले आस्था प्रकट गर्ने गरेको महासमितिका प्रशासकीय अधिकृत दिपेन्द्र वैद्यले जानकारी दिए ।