बिहीबार , कार्तिक २० गते २०८३
images
images

अझै केही दिन वर्षा जारी रहने

एक्सप्रेस पाना
चैत्र १५, २०८० बिहीबार
  • 212
    SHARES
  • अझै केही दिन वर्षा जारी रहने

    काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको छ ।

    images

    बिहिबार बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ ।

    देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

    images

     महाशाखाका अनुुसार पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट आएको जलवास्पयुुक्त हावाको प्रभावले नेपालको मौसममा प्रभाव देखिएको हो ।