बिहीबार , कार्तिक २० गते २०८३
images
images

मेयर हर्क साम्पाङको अभियानमा गृहमन्त्री पनि सहभागी हुने

एक्सप्रेस पाना
चैत्र १८, २०८० आइतबार
  • 244
    SHARES
  • मेयर हर्क साम्पाङको अभियानमा गृहमन्त्री पनि सहभागी हुने

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अभियानमा गृहमन्त्री रवि लामिछाने पनि सहभागी हुने बताएका छन् । 

    images

    आइतबार मन्त्रालयमा भएको भेटमा प्रमुख साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने गृहमन्त्री लामिछानेले प्रतिवद्धता व्यक्त गरेको सचिवालयले जनाएको छ ।

    प्रमुख साम्पाङद्वारा धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत–साधनको माग गरेका थिए ।

    images