बिहीबार , कार्तिक २० गते २०८३
images
images

गायक रवि ओड विरुद्ध पक्राउ पुर्जी जारी

एक्सप्रेस पाना
चैत्र २३, २०८० शुक्रबार
  • 299
    SHARES
  • गायक रवि ओड विरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । गायक रवि ओड विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। 

    images

    उनकी श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी प्रहरीमा दिएपछि जिल्ला अदालत कन्चनपुरले पक्राउ पुर्जी जारी गरेको हो।  ओडकी श्रीमतीले चैत २० मा कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् ।

    उनीविरुद्ध जिल्ला अदालत कञ्चनपुरले बुधबार प्रहरीलाई पक्राउको अनुमति दिएको कञ्चनपुर प्रहरी कार्यालयले जनाएको छ । 

    images

    उनी काठमाडौंमा रहेको सूचना पाएलगत्तै कञ्चनपुर प्रहरीले काठमाडौं प्रहरीलाई समेत पक्राउ गरेर पठाईदिन पत्राचार गरिसकेको छ । ओड नेपाल आइडल सिजन २ का विजेता  हुन् । ।