बिहीबार , कार्तिक २० गते २०८३
images
images

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही प्रहरीको नियन्त्रणमा

एक्सप्रेस पाना
चैत्र २७, २०८० मंगलबार
  • 315
    SHARES
  • राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही प्रहरीको नियन्त्रणमा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाही पक्राउ परेका छन् ।

    images

    काठमाडौंमा भइरहेको प्रदर्शनबाट शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    मंगलबार दिउँसो भृकुटीमण्डप,भद्रकालीलगायत क्षेत्रमा प्रदर्शनका क्रममा आन्दोलनकारीलाई प्रहरीविरुद्ध उक्साउने काम गरेपछि शाहीलाई पक्राउ गरिएको हो ।

    images

    शाहीले निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न आग्रह गरेका थिए । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीका फोहरा हानेको छ । प्रहरीले बलसमेत प्रयोग गरेको छ