बिहीबार , कार्तिक २० गते २०८३
images
images

सरकारले दियो 'ईद' को अवसरमा भोलि सार्वजनिक बिदा

एक्सप्रेस पाना
चैत्र २८, २०८० बुधबार
  • 225
    SHARES
  • सरकारले दियो 'ईद' को अवसरमा भोलि सार्वजनिक बिदा

    काठमाडौं । सरकारले भोलि बिहिबार सार्वजनिक बिदा दिएको छ ।

    images

    गृह मन्त्रालयले जारी गरेको सूचनामा भोलि इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल–फित्र (ईद)को अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी गराएको छ । 

    “मिति २०७९ चैत २ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल–फित्र (ईद)का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८० साल चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” गृह मन्त्रालयबाट जारी सूचनामा भनिएको छ ।

    images

    griha.PNG