बिहीबार , कार्तिक २० गते २०८३
images
images

साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन

एक्सप्रेस पाना
बैशाख ४, २०८१ मंगलबार
  • 227
    SHARES
  • साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन

    काठमाडौं । साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन भएको छ ।

    images

    पंगेनीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको स्रोतले बताएको छ । 

    । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाइ आस्पताल भर्ना गरिएको थियो ।

    images

    प्रकटका कविता, गजलका किताब प्रकाशित छन्  । उनको  ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ जस्ता गीत चर्चित छन् । 

    उनको बुधबार मध्यान्ह दाहसंस्कार गर्ने परिवार निकटले बताएका छन् ।