बिहीबार , कार्तिक २० गते २०८३
images
images

महालेखा परीक्षकमा तोयम राया नियुक्त

एक्सप्रेस पाना
बैशाख ६, २०८१ बिहीबार
  • 232
    SHARES
  • महालेखा परीक्षकमा तोयम राया नियुक्त

    काठमाडौं । महालेखा परीक्षकमा तोयम राया नियुक्त भएका छन् । 

    images

    बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले रायालाई महालेखा परीक्षक पदमा नियुक्त गरेका हुन् । 

    राष्ट्रपति पौडेलले संवैधानिक परिषद्को सिफारिसमा नेपालको संविधानको धारा (४) को उपधारा (२) बमोजिम पदमा नियुक्त गरेको विज्ञप्तिमार्फत राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएका छन् ।

    images