बिहीबार , कार्तिक २० गते २०८३
images
images

मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने

एक्सप्रेस पाना
बैशाख ६, २०८१ बिहीबार
  • 368
    SHARES
  • मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने


    काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ । 

    images

     मनकामना दर्शन प्रालिका अनुसार केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न लागिएको हो ।  
        
    सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने प्रालिले जनाएको छ ।