बिहीबार , कार्तिक २० गते २०८३
images
images

नवनियुक्त महालेखापरीक्षक रायाले लिए पद तथा गोपनीयताको शपथ

एक्सप्रेस पाना
बैशाख ६, २०८१ बिहीबार
  • 218
    SHARES
  • नवनियुक्त महालेखापरीक्षक रायाले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं। महालेखा परीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    images

    बिहिबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखा परीक्षक रायालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । 

    बिहीबार नै राष्ट्रपति पौडेलले रायालाई महालेखा परीक्षकमा नियुक्त गरेका हुन् । 

    images

     कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति थियो ।