शुक्रबार, भाद्र २६ गते २०८३
images

इपिएल : टस हारेर विराटनगर ब्याटिङ गर्दै 

एक्सप्रेस पाना
आश्विन १३, २०७८ बुधबार
  • 398
    SHARES
  • इपिएल : टस हारेर विराटनगर ब्याटिङ गर्दै 

    असोज १३ काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामाअन्तर्गत आजको दोस्रो खेलमा विराटनगर वारियर्स र भैरहवा ग्लाडियर्टस्बीच प्रतिस्पर्धा जारी छ । 

    images

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा करण केसीको कप्तानीमा रहेको विराटनगरले टस हारेर ब्याटिङ गर्दैछ । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवाले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको हो । 

    यसअघि ढिला गरि सुरु भएको सात ओभरको खेलमा पोखराले ललितपुर प्याट्रियट्सलाई नौ विकेटले पराजित  गर्दै शीर्षस्थानमा उक्लिएको छ ।   

    images