बिहीबार , कार्तिक २० गते २०८३
images
images

अझै अस्वस्थ काठमाडौँ उपत्यकाको वायु

एक्सप्रेस पाना
बैशाख १०, २०८१ सोमबार
  • 253
    SHARES
  • अझै अस्वस्थ काठमाडौँ उपत्यकाको वायु

    काठमाडौं । काठमाडौँ उपत्यकाको वायु अहिले पनि अस्वस्थ रहेको छ । 

    images

    मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ ।

    एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण तह बढेको छ । सोमबार १७२ एक्यूआइ मापन गरिएको छ । आज काठमाडौँ विश्वको सबैभन्दा बढी प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ  ।    

    images

    नेपाल पहिलो स्थानमा १६७ एक्यूआईसहित छ भने चीनको बेइजिङ १६१ एक्यूआईसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारतको कोलकोता १५८  एक्यूआईसहित तेस्रो स्थानमा रहेको छ । यसलाई स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ । 

    AQR.PNG