बिहीबार , कार्तिक २० गते २०८३
images
images

दुई दिने राजकीय भ्रमण सकेर स्वदेश प्रस्थान गरे कतारी राजा

एक्सप्रेस पाना
बैशाख १२, २०८१ बुधबार
  • 295
    SHARES
  • दुई दिने राजकीय भ्रमण सकेर स्वदेश प्रस्थान गरे कतारी राजा

    काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी स्वदेश प्रस्थान गरेका छन्। 

    images

    मंगलबार काठमाडौं आएका उनी नेतृत्वको प्रतिनिधिमण्डल बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन्।

    उनलाई विदाई गर्न विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्री, परराष्ट्र मन्त्रालयसहितका उच्च पदस्थ सरकारी अधिकारीहरू विमानस्थलम पुगेका थिए। 

    images