बिहीबार , कार्तिक २० गते २०८३
images
images

उपनिर्वाचनको शान्ति सुरक्षका लागि नेपाली सेना प्रयोग गर्न राष्ट्रपतिले दिए स्वीकृति

एक्सप्रेस पाना
बैशाख १३, २०८१ बिहीबार
  • 231
    SHARES
  • उपनिर्वाचनको शान्ति सुरक्षका लागि नेपाली सेना प्रयोग गर्न राष्ट्रपतिले दिए स्वीकृति

    काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनको शान्ति सुरक्षका लागि नेपाली सेना प्रयोग गर्न राष्ट्रपति रामचन्द्र पौडेलले अनुमति दिएका छन् ।

    images


    राष्ट्रिय सुरक्षा परिषद्को मिति वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम सेना परिचालनको स्वीकृति दिइएको शीतल निवासले जनाएको छ ।

    1-3_सेनपरिचालन1681646014.jpg

    images