काठमाडौं । नेपाली सेनाले विभिन्न पदको लागि भर्ना खुला गरेको छ।
आज एक सूचना गर्दै नेपाली सेनाले पण्डितदेखि प्राविधिक, हवाई र विविध सेवातर्फ रिक्त रहेका १४७ पदमा आवेदन माग गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आधिकारिक बेवसाइट www.nepalarmy.mil.np मा गई अनलाइन फाराम भरी सोको हार्डकपी भर्ना केन्द्रमा जेठ १२ गतेभित्र बुझाउन सक्नेछन् ।
.jpg)


