बिहीबार , कार्तिक २० गते २०८३
images
images

इलाम २ मा सुहाङको अग्रता

एक्सप्रेस पाना
बैशाख १७, २०८१ सोमबार
  • 246
    SHARES
  • इलाम २ मा सुहाङको अग्रता

    काठमाडौं । इलाम २ मा  ४२ वडा मध्ये अहिलेसम ११ वडाको गणना सम्पन्न भएको छ । 

    images

    पछिल्लो विवरण अनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित अग्रता बनाएका छन् ।

    उनले ७०३३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बर खड्का ५१०९ मत प्राप्त गरेका छन् । 

    images

    त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ३५१३ मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बु ११०२ मत प्राप्त गरेका छन् ।

    इलाम(२ मा अहिलेसम्म ११ वडाका १७ हजार ३७५ मत गणना भएको छ ।