बिहीबार , कार्तिक २० गते २०८३
images
images

बझाङमा एमाले ११ हजार १०३ मतसहित अग्रस्थानमा

एक्सप्रेस पाना
बैशाख १७, २०८१ सोमबार
  • 158
    SHARES
  • बझाङमा एमाले ११ हजार १०३ मतसहित अग्रस्थानमा

    काठमाडौं । बझाङमा प्रदेश सभा (१) तर्फ नेकपा एमालेले मतान्तर बढाउँदै अग्रता कायम गरेको छ । 

    images

    एमालेका दमनबहादुर भण्डारीले ११ हजार १०३ मतसहित अग्रस्थानमा छन्।

    नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १०७६१ मतसहित भण्डारीलाई  पछ्याइरहेका छन् भने नेकपा माअ‍ोवादी केन्द्रका जनकबहादुर बुढाले ३७९७ मत ल्याएका छन्। नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१० मत ल्याएका छन्। 

    images