काठमाडौं । बझाङमा प्रदेश सभा (१) तर्फ नेकपा एमालेले मतान्तर बढाउँदै अग्रता कायम गरेको छ ।
एमालेका दमनबहादुर भण्डारीले ११ हजार १०३ मतसहित अग्रस्थानमा छन्।
नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १०७६१ मतसहित भण्डारीलाई पछ्याइरहेका छन् भने नेकपा माअोवादी केन्द्रका जनकबहादुर बुढाले ३७९७ मत ल्याएका छन्।
नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१० मत ल्याएका छन्।
.jpg)


